मेयर बालेनकै निर्णयमा काठमाडौं टावरको प्रमाणपत्र दिइएको गुरागाईको खुलासा
काठमाडौँ । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले काठमाडौं टावरसम्बन्धी विवादमा आफ्नो भूमिकालाई लिएर उठेको विवादमा मुख खोलेका छन् । उनले टावरको नक्सा पास गर्ने निर्णय आफूबाट नभई प्रमुख बालेन्द्र शाह (बालेन) कै निर्देशनमा भएको दाबी गरेका छन् ।