वास्तविक गरिब परिचयपत्र पाउनबाट बञ्चित
सरकारले गरिब परिचयपत्र वितरण गरेको भए पनि बाजुरामा अझै वास्तविक गरिबले गरिब परिचयपत्र पाउन सकेका छैनन् । बाजुराको स्वामीकार्तिक गाउँपालिकामा वितरण गरिएको गरिब घरधुरी परिचयपत्र नामावलीमा वास्तविक गरिवले परिचयपत्र नपाएको स्थानीयले गुनासो गरेका छन् । गाउँपालिकामा रहेका गरिबले परिचयपत्र पाउनुपर्ने