“मन्दिरले पर्यटक विकासको सम्भावनालाई बढाएको छ” : राष्ट्रपति
चितवन, राष्ट्रपति विद्यादेवी भण्डारीले पर्यटन उद्योगको विकास गरी रोजगारी प्रवद्र्धन गर्र्नुपर्नेमा जोड दिनुभएको छ । आज चितवनको रत्ननगरस्थित जिरौनामा रहेका श्रीकृष्ण प्रणामी मन्दिर ‘धर्मधाम’को स्वर्णमहोत्सव समारोहको उद्घाटन गर्नुहुँदै उहाँले यस क्षेत्रमा पर्यटक उद्योगको सम्भावना रहेकाले सरकारले यसतर्फ ध्यान पु¥याउने