भरतपुर विमानस्थल हेर्दा आकर्षक र मनमोहक बनाउनुहोस् : मन्त्री अधिकारी
संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीले भरतपुर विमानस्थलको स्तरोन्नति गरिने बताउनुभएको छ । आज भरतपुर विमानस्थलका कर्मचारीलाई निर्देशन दिँदै मन्त्री अधिकारीले विमानस्थलको स्तरोन्नतिको पहल भइरहेको भन्दै व्यवस्थापकीय पक्षलाई ध्यान दिन आग्रह गर्नुभयो । बढ्दो जनघनत्व, छोटो धावन मार्ग