बाँकेको त्रिभुवन चोक र सम्झना चोकमा एनआईसी एशिया बैंकको २ नयाँ शाखा विस्तार
बाँके। एन आई सी एशिया बैंकले बाँकेको त्रिभुवन चोक र सम्झना चोकमा नयाँ शाखा विस्तार गरेको छ । त्रिभुवन चोक शाखाको बंैकका संचालक राजेन्द्र प्रसाद अर्याल तथा बैजनाथ गाउँपालिका स्थित सम्झना चोक शाखाको नेपाल राष्ट्र बैक, नेपालगञ्जका निर्देशक बिमल राज