सङ्घीयता संस्थागत गर्न ढिलाइ : काङ्ग्रेस नेता सिंह
नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले सङ्घीयता संस्थागत गर्ने कार्यमा ढिलाइ भइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ । काङ्ग्रेसको काठमाडौँ जिल्ला कार्यसमितिद्वारा आज यहाँ आयोजित विरोध प्रदर्शनपछिको कोणसभालाई सम्बोधन गर्दै उहाँले सङ्घीयताका लागि आवश्यक कानून निर्माण गरी जनअपेक्षा अनुसारका काम