अपाङ्ग भएका व्यक्तिलाई सेवा प्रदान
काठमाडौँ, राष्ट्रिय अपाङ्ग कोषले ४१९ अपाङ्ग भएका व्यक्तिलाई सामाग्री प्रदान गरेको छ । कोषले चालु आर्थिक वर्षको ६ महीनामा फिजीयोथेरापी÷अङ्कुपेशन थेरापी, कृतिम हातखुट्टा, वैशाखी, सेतो छडी, क्यालिपरलगायतका सामाग्री उत्पादन गरी प्रदान गरेको हो । संयुक्त राष्ट्रसङ्घले सन् १९८१ मा विश्वभर