डाभोस बैठकबाट नेपाल चिनाउन पाउनु उपलब्धिमूलक : परराष्ट्रमन्त्री ज्ञवाली
– विश्व आर्थिक मञ्च (डाभोस फोरम) को ४९ औँ वार्षिक बैठकमा नेपाललाई विश्वमा चिनाउन पाउनु उपलब्धिमूलक भएको फोरममा भाग लिनुभएका नेपाली टोलीका सदस्यले बताउनुभएको छ । टोलीमा सहभागी परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको सहभागितामार्फत प्रधानमन्त्री तहबाट