झापाको बिर्तामोडमा अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव शुरु
सुरुङ्गा, झापा, झापाको बिर्तामोडमा अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव शुरु भएको छ । उद्योग व्यवसायसँगै समग्र झापाको विकासमा टेवा पु¥याउने उद्देश्यसहित ‘बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव–२०७५’ नाम दिएर शुक्रबारदेखि महोत्सव शुरु भएको हो । माघ २३ गतेसम्म सञ्चालन हुने महोत्सवको उद्घाटन