सभापति देउवाद्वारा दुःख व्यक्त
काठमाडौँ, नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पुराना नेता झापा निवासी जीतबहादुर पुरीको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । सभापति देउवाले आज विज्ञप्तिमार्फत केन्द्रीय समितिका तर्फबाट नेता पुरीको आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्नुभएको छ । विसं