महिला अधिकार, सशक्तीकरण र समानताका सवालमा पनि बहस हुनथालेको छ : उपसभामुख डा : तुम्बाहाम्फे
काठमाडौँ, प्रतिनिधिसभाका उपसभामुख डा शिवमाया तुम्बाहाम्फे र राष्ट्रियसभाका उपाध्यक्ष शशीकला दाहालले १०९ औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा देश विदेशमा बस्ने नेपाली महिलालाई शुभकामना दिनु भएको छ । आज उपसभामुख डा तुम्बाहाम्फे र उपाध्यक्ष दाहालले छुट्टाछुट्टै शुभकामना सन्देश जारी गर्दै आम