पौरख गर्न चाहने किसानका लागि प्रदेश सरकार सबै प्रकारको सहयोग गर्न तयारछ : मुख्यमन्त्री गुरुङ
स्याङ्जा, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पौरखी हातलाई गण्डकी प्रदेश सरकारले सधँै सहयोग गर्ने बताउनुभएको छ । गण्डकी प्रदेश सरकारद्वारा स्याङ्जाको गल्याङ नगरपालिका–१ स्थित मालुङगामा स्थापना गरिएको गण्डकी प्रदेशस्तरीय विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला कार्यालयको आज उद्घाटन गर्दै उहाँले