नगरका भित्री क्षेत्रमा सफा गर्न दुई वटा बु्रमर खरीद गर्दै ललितपुर महानगरपालिका
ललितपुर, ललितपुर महानगरपालिकाले आगामी असारसम्म दुई वटा ब्रमुर खरीद गर्ने भएको छ । महानगरपालिकाका सडकमा रहेको धुलो सफा गर्नका लागि बु्रमर खरीद प्रक्रिया अघि बढाइएको हो । ब्रमुर खरीदका लागि ठेक्का सम्झौता प्रक्रिया अघि बढाइएको महानगरपालिकाले जनाएको छ । महानगरपालिकाले