रौतहटमा विष्फोट गराउने पक्राउ
रौतहट । रौतहटको इशनाथ नगरपालिकास्थित मठिया प्रहरी चौकीमा विष्फोट गराउने मध्येका एक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत बिहारको ढाका भन्ने स्थानका चन्दन कुमार रहेको प्रहरीले जनाएको छ । उनले प्रयोग गरेको बीआर०५एच६५०९ नम्बरको मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको