विकास र समृद्धिको काममा सबै दल एक हुनपर्छ : मन्त्री भट्टराई
कावासोती । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले विकास निर्माण र समृद्धिको काममा सबै राजनीतिक दल एक भएर अगाडि बढ्नुपर्ने बताउनुभएको छ । धौवादी रुद्रपुर गढी पर्यटकीय क्षेत्रको उद्घाटन, लालीगुराँस संरक्षित क्षेत्र घोषणा तथा एकीकृत नमूना बस्तीको शिलान्यास कार्यक्रमा