कालोपत्रको माग राख्दै स्थानीयवासी आन्दोलित
काठमाडौँ । सात वर्षदेखि हिलाम्मे सडक कालोपत्र गर्न माग गर्दै बालाजु बाइपासका स्थानीयवासी आन्दोलित भएका छन् । आज बालाजु बाइपासमा सडक विस्तारलाई तीव्रता दिन र तत्काल कालोपत्र गर्न माग गर्दै स्थानीयवासीले प्रदर्शन गरेका हुन् । स्थानीयवासीको जनभावनाअनुरुप सरकारले तत्काल काम