छ हजार संक्रमित घर फिर्ता, ७९ जनाको मृत्यु
ललितपुर । ललितपुरमा कोरोना संक्रमण निको भई डिस्चार्ज हुनेको संख्या छ हजार बढी नाघेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका अनुसार जिल्लामा हालसम्म कोरोना निको भई स्वास्थ्य लाभ गर्नेको संख्या छ हजार ३ सय १६ पुगेको हो । अहिलेसम्म कोरोनाका