छोरीबुहारीलाई स्नातकसम्म निःशुल्क
झापा । दक्षिणी झापाको कचनकवल गाउँपालिकाका छोरी–बुहारीले स्नातकतहसम्म निःशुल्क अध्ययनको अवसर पाएका छन् । गाउँपालिकाले निःशुल्क शिक्षा अभियानअन्तर्गत गाउँपालिका क्षेत्रका सबै छोरीबुहारीलाई स्नातकतहसम्म निःशुल्क अध्ययनको अवसर उपलब्ध गराएको हो । ‘शिक्षा विकासको मेरुदण्ड हो’, सो गाउँपालिका अध्यक्ष अञ्जार आलमले भने,