राष्ट्रपति भण्डारीद्वारा उग्रताराको दर्शन
परशुरामधाम । राष्ट्रपति विद्यादेवी भण्डारीले सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा मन्दिरमा माता भगवतीको दर्शन गर्नुभएको छ । सुदूरपश्चिम प्रदेशको भ्रमणमा रहनुभएका राष्ट्रपति भण्डारीले आज बिहान अमरगढी नगरपालिका–८ स्थित उग्रतारा भगवतीकोे दर्शन गर्नुभएको हो । उहाँले करीब ४५ मिनेट उग्रतारा मन्दिरमा