उद्योग दर्तामा एकद्वार प्रणाली अपनाउनुपर्नेमा उद्योगीको माग
विराटनगर । प्रशस्त रोजगार सिर्जना गर्ने उद्योग दर्ता, स्थापना एवं सञ्चालनका लागि सरकारले एकद्वार प्रणाली अपनाउनुपर्ने उद्योगीको माग छ । उद्योगीलाई उद्योग स्थापना गर्न र विदेशी पुँजी आकर्षित गराउन पनि सरकारले उद्योग स्थापनादेखि सञ्चालनसम्मको प्रक्रिया पूरा गर्न एकद्वार प्रणाली लागू