फर्केर हेर्दा २०७७ : चर्चामा नयाँ नक्सादेखि ३१५ अस्पतालको शिलान्याससम्म
काठमाडौँ । आज चैत ३१ गते, अर्थात्, विसं २०७७ को अन्तिम दिन । बुधबार २०७८ साल नयाँ वर्ष बनेर उदाउँछ । भित्तेपात्रोको पाता फर्किन्छ । नयाँ वर्ष हरेक वर्ष आउँछ । वर्षहरू आउँछन् र जान्छन् पनि । समयले धेरै सिकाएको