पूर्वमन्त्री बस्नेतद्वारा नमूना पार्कको शिलान्यास
भक्तपुर । सूर्यविनायक नगरपालिका–४ दधिकोटस्थित खड्का गाँउमा निर्माण हुन लागेको नमुना पार्कको आज पूर्वमन्त्री एवम् निवर्तमान सांसद महेश बस्नेतले शिलान्यास गर्नुभएको छ । काठमाडौँ उपत्यका विकास प्राधिकरण जिल्ला आयुक्तको कार्यालय भक्तपुरको रु ५० लाखको लागतमा १५ रोपनी सार्वजनिक क्षेत्रफलमा निर्माण