मुस्ताङमा भएको सडक दुर्घटनामा मृत्यु भएका परिवारलाई राहतस्वरुप रु पाँच लाख दिइने : गृहमन्त्री थापा
काठमाडौँ, संघीय संसद्, प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा गृहमन्त्री रामबहादुर थापाले मुस्ताङमा भएको सडक दुर्घटनाका बारेमा सदनलाई जानकारी गराउनुभयो असार २२ गते भएको सो टिपर दुर्घटनामा परी २० जना कामदारको मृत्यु भएको थियो । १२ जना घाइतेको मणिपाल अस्पताल पोखरामा