विदेश पठाइदिने भन्दै रु एक करोड पचास लाख ठगी गर्ने पक्राउ
काठमाडौँ, महानगरीय अपराध महाशाखाले विदेश पठाइदिने भन्दै रु एक करोड ५० लाख ठगी गर्ने एकजनालाई पक्राउ गरेको छ । पुतलीसडकमा गेट्स कन्सल्टेन्सी सञ्चालन गरी अष्ट्रेलिया, क्यानडालगायतका मुलुक पठाइदिने भन्दै २० जनाभन्दा धेरै व्यक्तिसँग रु एक करोड ५० लाख ठगी गर्ने