हलेसी मन्दिर खुलेको एक महिनामा छ लाख भेटी सङ्कलन
खोटाङ । महिना दिन नपुग्दै पवित्र धार्मिकस्थल हलेसी मन्दिरमा रु साढे पाँच लाखभन्दा बढी भेटी सङ्कलन भएको छ । कोरोना महामारीका कारण बन्द गरिएको मन्दिर आठ महिनापछि खुला गरिएको थियो । हिन्दू, बौद्ध र किराँत धर्मावलम्बीको पवित्र आस्थाका केन्द्र हलेसीमा