दैलेखमा माइक्रोबस दुर्घटना, दुईको मृत्यु, १६ घाइते, १० गम्भीर
काठमाडौं । दैलेखको आठबिस नगरपालिका–१ मा बस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् । घाइतेमध्य दश जनाको अवस्था गम्भीर रहेको उद्धारमा सहभागी कालीकोट रास्कोटका गोकर्ण सज्यालले वताउनुभयो । मृत्यु हुनेमा कालिकोटको शुभकालिका गाउँपालिका-१ भर्ताका