खरानीटारमा २० शय्याको ओइशोलेसन
त्रिशूली । कोरोना रोगको सङ्क्रमणको दर बढ्दै गएसगैँ नुवाकोटको तादी गाउँपालिकाले उपचारको लागि २० शय्याको ओइशोलेसन कक्ष तयार गरेको छ । पालिकामा समुदायसम्म कोरोनाको सङ्क्रमण देखिएसगैँ रोग नियन्त्रणको लागी अहिले तत्कालको लागी २० शययाको आइशोलेसन कक्ष तयार गरेर सङ्क्रमितको उपचार