व्यक्तिगत स्वार्थ तथा पदका लागि राजनीति गरेको होइन : भीम रावल
डोटी । प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) का केन्द्रीय उपाध्यक्ष डा भीम रावलले आफूले राजनीति व्यक्तिगत स्वार्थ तथा पदका लागि नभएर देश र जनताको सेवाका लागि गरेको बताउनुभएको छ । गृह जिल्ला अछाम जानेक्रममा आज यहाँ रहेका पार्टीका