लुम्बिनी प्रदेश प्रमुखद्वारा भोलि ३ बजेसम्म नयाँ सरकार गठन गर्न आह्वान
रूपन्देही । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले नयाँ सरकार गठन गर्नका लागि आव्हान गर्नुभएको छ । आज एक सूचना जारी गर्दै प्रदेश प्रमुख शेरचनले २४ घण्टाभित्र सरकार गठन गर्नका लागि प्रदेशसभामा प्रतिनिधित्व गर्ने दललाई आव्हान गर्नुभएको हो । प्रदेश प्रमुखले