एमाले विभाजनपछि एउटै मञ्चमा ओली, नेपाल र प्रचण्ड
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले विभाजनपछि पहिलो पटक एउटै मञ्चमा एमाले अध्यक्ष केपी शर्मा ओली, नेकप (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड देखिनुभएको छ । काठमाडौंमा आजबाट सुरु भएको कांग्रेसको १४औँ महाधिवेशनको