शान्तिसुरक्षामा केन्द्रित प्रहरीको दसैँ कस्तो भयो त ?
काठमाडौं । चाडपर्वमा सबै रमाइरहँदा प्रहरी भने चनाखो हुन्छ । चाडपर्वमा हुन सक्ने दुर्घटना, अपराध, विकृति रोक्न सुरक्षाकर्मी खटिन्छन् । विदा र घरपरिवार भन्ने हुँदैन । प्रहरी कार्यालय नै घर र सहकर्मी नै परिवारजस्तो हुन्छ । कुनै अप्रिय घटना र