टीकापुरमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु
धनगढी । कैलालीमा तीनजना सवार मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । जिल्लाको टीकापुर नगरपालिका–२ विकास टोलमा से ६ प १९३१ नम्बरको मोटरसाइकल दुर्घटना हँदा चालकसहित दुईजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका