काठमाडौंमा बालेनले लिए ६ हजारभन्दा बढी मतको अग्रता
काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उमेदवार बालेन शाहले सुरुवाती अग्रतालाई कायमै राखेका छन् । बालेन १२ हजार ८९२ मतका साथ चुनावी प्रतिस्पर्धामा छन् । बालेन एमालेका उम्मेदवार केशव स्थापितभन्दा ६००७ मतले अगाडि छन् । स्थापित बालेनलाई ६ हजार ८८५