कालिका नगरपालिकाको मेयर र उपमेयरमा एमाले विजयी
चितवन । पूर्वी चितवनको कालिका नगरपालिकाको मेयर र उपमेयरमा एमाले उम्मेदवार निर्वाचित भएका छन् । मेयरमा विनोद रेग्मी निर्वाचित भएका छन् । कालिका–६ का निवर्तमान वडाध्यक्ष रेग्मी १४३ मत अन्तरले विजयी भएका हुन् । रेग्मीले १० हजार ७१४ मत ल्याउँदा