अर्जुन दास हत्या प्रकरण : आफन्तद्वारा पूर्वपश्चिम राजमार्ग अवरुद्ध
धनगढी । घाँटी रेटेर हत्या गरिएका कैलालीको जोशीपुरका अर्जुन दास हत्या प्रकरणमा संलग्न दोषीलाई पक्राउ नगरेको भन्दै आफन्तले पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका छन् । दोषीलाई पक्राउ गर्न प्रहरी प्रशासनले आनाकानी गरेको मृतकका आफन्तको आरोप छ । मृतकका आफन्तले बिहीबार दोषीलाई