भारतीय प्रधानमन्त्री मोदी भोलि नेपाल आउँदै, लुम्बिनीमा ६ घण्टा बिताउने
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सोमबार ६ घण्टाका लागि नेपाल आउँदै छन् । भारतीय प्रधानमन्त्रीको रुपमा पाँचौं पटक नेपाल आउन लागेका मोदी सोमबार सिधै लुम्बिनी आएर त्यहींबाट सोही दिन स्वदेश फर्कने छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणामा बुद्ध जयन्तीको अवसरमा