अर्थसचिव मधु मरासिनी आज पनि आएनन् मन्त्रालय
काठमाडौँ । अर्थसचिव मधुकुमार मरासिनी आज पनि अर्थ मन्त्रालय आएका छैनन् । आइतबार अर्थमन्त्री जनार्दन शर्माको स्वागतमा अनुपस्थित भएका मरासिनी विदामा रहेका वा कुनै कार्यक्रममा सहभागी रहेको भन्ने खुलेको छैन । शर्मा आइतबार अर्थमन्त्रीका रुपमा दोस्रो इनिङ सम्हाल्न अर्थमन्त्रालय पुग्दा