कांग्रेस नेता शेखर कोइरालालाई कोभिड संक्रमण
काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालालाई कोभिड १९ संक्रमण भएको छ । शुक्रबार रातिदेखि सामान्य ज्वरो र खोकीको लक्षण देखिएपछि शनिबार बिहान ग्रान्डी अस्पताल धापसीमा परीक्षण गर्दा कोरोना पुष्टि भएको उनका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले जानकारी दिए । उनको