२०८१ चैत ५ गते मंगलबारको राशिफल
काठमाडौँ । आज वि.सं २०८१ चैत ५ गते मंगलबार, ई.स. २०२५ मार्च १८, तिथि- चैत कृष्णपक्ष चतुर्थी, स्वाती- नक्षत्र, १५ः४० बजेपछि विशाखा, व्याघात- योग, वव- करण, चन्द्रराशि- तुला, सूर्योदय- ६ः१२, सूर्यास्त- १८ः१३ । मेष : लगानीमा रहेका धनको उचित प्रतिफल