सुदूरपश्चिम सरकारबाट बाहिरियो नेकपा एस, मुख्यमन्त्री शाह अल्पमतमा
धनगढी । सुदूरपश्चिम प्रदेशमा कांग्रेस नेतृत्वको सरकार अल्पमतमा परेको छ । संघमा एमालेसहितको नयाँ गठबन्धनमा सामेल हुँदै प्रचण्ड सरकारमा सहभागी भएको समाजवादीबाट आर्थिक मामिलामन्त्री रहेका नरेशकुमार शाहीले राजीनामा दिएका छन् । संघमा नयाँ गठवन्धन बनेसँगै मुख्यमन्त्री कमलबहादुर शाहले माओवादीका मन्त्रीलाई