आज ईद पर्व मनाइँदै, सार्वजनिक बिदा
काठमाडौं । रमजानको समापनसँगै संसारभरका मुस्लिम समुदायले आज ईद उल फित्र अर्थात ईद मनाउँदै छन्। हिजरी पात्रो अनुसार रमजानको अन्त्यमा मनाइने यो पर्व प्रार्थना, भेटघाट, नयाँ लुगा र मिठाइ आदानप्रदान गरेर उत्सवको रूपमा मनाउने गरिन्छ । नेपाल सरकारले इस्लाम धर्मावलम्बीको