कैलाली कारागारमा प्रहरी प्रशासनको लापरबाहीले रक्तपात, एकको मृत्यु, ४९ जना घाइते
धनगढी । प्रहरी प्रशासनको चरम लापरबाहीले शुक्रबार मध्यरात कैलाली कारागारमा रक्तपात भएको छ। दुई गुन्डा समूहबिचको सांघातिक झगडा हुँदा एक जनाको ज्यान गएको छ भने ४९ जना घाइते भएका छन्। राति सुतिरहेका एक कैदीको समूहमाथि अर्को समूहले अन्धाधुन्ध सांघातिक हमला