निर्माण व्यवसायीविरुद्ध आन्दोलनमा उत्रिए जनप्रतिनिधि
कैलाली । कैलालीको गोदावरी नगरपालिकाका निर्माण व्यवसायी विरुद्ध जनप्रतिनिधि आन्दोलनमा उत्रिएका छन्। छ वर्ष बितिसक्दा पनि चौकीडाँडा–फल्टुडे सडक निर्माण व्यवसायीले सम्पन्न नगरेपछि जनप्रतिनिधिहरू आन्दोलमा उत्रिएका हुन्। ठेकेदार कम्पनीको विरोध स्वरुप वडा नम्बर ३, १०, ११ र १२ का जनप्रतिनिधिहरूले सडकमै वडा