सुदूरपश्चिमका मुख्यमन्त्री शाहले बिहीबार विश्वासको मत लिने
काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बिहीबार विश्वासको मत लिने भएका छन्। सोमबार बसेको नेपाली कांग्रेस संसदीय दलको बैठकले मुख्यमन्त्री शाहले १५ गते विश्वासको मत लिने निर्णय गरेको हो। सो मतका लागि अनिवार्य उपस्थित हुन, तटस्थ नबस्न र पक्षमा