यस्तो छ २०८२ भदौ २९ गते आइतबारको राशिफल
काठमाडौँ । आज वि.सं २०८२ भदौ २९ गते, आइतबार, ई.स. २०२५ सेप्टेम्बर १४, तिथि- आश्विन कृष्णपक्ष सप्तमी, ८ः४४ बजेपछि अष्टमी, रोहिणी- नक्षत्र, १३ः०९ बजेपछि मृगशिरा, वज्र- योग, वव- करण, चन्द्रराशि- वृष, सूर्योदय- ५ः४९, सूर्यास्त- १८ः०८ । मेष : पारिवारिक सुख,