यस्तो छ २०८२ असार ८ गते आइतबारको राशिफल
काठमाडौँ । आज वि.सं २०८२ असार ८ गते, आइतबार, ई.स. २०२५ जुन २२, तिथि- आषाढ कृष्णपक्ष द्वादशी, भरणी- नक्षत्र, सुकर्मा- योग, कौलव- करण, चन्द्रराशि- मेष, सूर्योदय- ५ः११, सूर्यास्त- १९ः०१ । मेष : भावनात्मक उतारचढाव अनुभूति हुनसक्छ । स्वाभिमान र क्रोधको