राष्ट्रपति भण्डारी सुदूरपश्चिम भ्रमणमा
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी आजदेखि सुदूरपश्चिम भ्रमणमा जानु भएको छ । तीनदिने भ्रमणका क्रममा राष्ट्रपति भण्डारी बैतडीसहित सुदूरपश्चिमका पाँच जिल्लाका विभिन्न कार्यक्रममा सरिक हुने जनाइएको छ । राष्ट्रपतिले धनगढीमा विश्व नेपाली साहित्य महोत्सवको उद्घाटन गर्नु भएको छ भने शिवनगर