तरकारीलगायत उपभोग्य वस्तुको अचाक्ली मूल्यवृद्धिले उपभोक्ता मारमा
सुदूरपश्चिम । पछिल्ला महिनामा खाने तेल, साग, तरकारीलगायत उपभोग्य वस्तुको अचाक्ली मूल्यवृद्धि भएपछि उपभोक्ता मारमा परेका छन् । मूल्य वृद्धिले विपन्न वर्गलाई बढी असर पुर्याएको छ । मूल्य वृद्धिसँगै कमजोर आर्थिक अवस्था भएका विपन्न परिवारलाई साँझ बिहान पकाएर खानुपर्ने तरकारीको