डोटीमा गए राति ६.६ म्याग्निच्यूडको भूकम्प, ६ जनाको मृत्यु
डोटी । डोटीमा मध्य राति भूकम्पले घर भत्काउँदा ६ जनाको मृत्यु भएको छ । मंगलबार मध्य राति गएको भूकम्पले घर भत्किँदा पूर्वी चौकी गाउँपालिका-३ को ठाडा गाउँका ६ जनाको मृत्यु भएको डोटीका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) भोलाप्रसाद भट्टले