भागरथीका हत्यारा पक्राउ, प्रहरीलाई लगाइदिए स्थानीयले फूलमाला
काठमाडौं । भागरथी भट्ट हत्या काण्डले नेपाल प्रहरीको आलोचना भइरहेका बेला सो खाण्डका मुख्य अभियुक्त पक्राउ गर्न प्रहरी सफल भएको छ । भागरथीका सहपाठी र छिमेकीले नै उनको बलात्कार पछि हत्या गरेको बताइएको छ । जिल्ला अदालत, बैतडीमा लगेर आरोपी